रेल सेवाको अध्ययन गर्न भारतीय टोली नेपालगञ्जमा

काठमाडौं । राँझा विमानस्थल हुँदै कोहलपुरसम्म विस्तार हुने रेल सेवाको अध्ययन गर्न भारतीय अधिकारीहरू नेपालगञ्ज आउँदैछन् । भारतको गोरखपुर र गोन्डाका रेल अधिकारीहरु अध्ययनका लागि आज नेपालगन्ज आउन लागेका हुन् । उनीहरूले नेपाली अधिकारी र स्थानीयसित भेटेर छलफल गर्नेछन् । भारतीय अधिकारीले रुपैडिहास्थित रेल स्टेसनबाट अध्ययन सुरु गर्ने कार्यक्रम छ । यो रेल स्टेसनले भारतमा … Continue reading रेल सेवाको अध्ययन गर्न भारतीय टोली नेपालगञ्जमा